काठमाडौँ । रसियामा जारी विश्वकपको डि समुह चरण अन्तर्गतबाट नाइजेरियालाई २-१ गोलअन्तरले हराउँदै शीर्ष १६ मा प्रवेश गर्न सफल भएको छ ।

बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाका लागि टिम कप्तान लियोनेल मेस्सी र रोजोले गोल गरे । अर्जेन्टिनाले यसअघि आइसल्याण्डसँग १-१ को खेल खेलेको थियो भने क्रोयासियासँग ३-० ले पराजित भएको थियो ।

लियाेनेल मेस्सीले याे पटककाे विश्वकपकाे लागि गरेकाे याे नै पहिलाे गाेल हाे ।


तपाईको प्रतिक्रिया