काभ्रेपलान्चोक । नेपाल विद्यार्थी संघले पछिल्लो समय सरकारविरूद्व सडक आन्दोलन गरिरहेको छ । दैनन्दिन उपभोग्य वस्तुमा मुल्य बृद्धि भएको भन्दै नेविसंघ सडक संघर्षमा उत्रेको छ ।

पेट्रोलियम पदार्थसँगै दैनिक उपभोग्य बस्तुको मुल्यबृद्धि आकाशिएको भन्दै अान्दाेलित भएकाे नेविसंघले अाज पनि काभ्रेको पाचखाल अरनिको राजमार्ग अन्तर्गत तामाघाटमा मुल्यवृद्धिको बिरोधमा मसाल जुलुस र आधा घन्टा चकाजाम, साथै मुल्यवृद्धि तुरुन्त फिर्ता नभए थप आन्दोलनको कार्यक्रमको सार्बबजनिक गर्ने चेताबनी समेत बिरोध प्रदर्शन गर्‍यो ।

फोटो फिचर :

 


तपाईको प्रतिक्रिया