काभ्रेपलान्चोक । रक गायिका सरस्वती लामाले  ‘भित्र लगाउने मेरो रातो कट्टु  मलेसियामा खोलेर फाल्ने सामाजिक संजाल फेस्बुकमा स्टाटस लेख्दै घोषणा गरेकी छिन ।

उन्ले स्टाटसमा कार्यक्रममा प्रस्तुती दिनेबेला ‘खाली तलबाट चिह्याएर हेर्नेहरुले त्यसपछी के हेर्दा रहेछन हेर्दैजाउ न’ ।


मलेसियामा हुने मेघा लाइभ कन्सर्टमा चर्चित रक गायिका सरस्वती लामाले आफुले लगाएको भित्री बस्त्र ‘रातो कट्टु’ खोलेर फाली दिने बताएकी हुन ।

मलेसियाका (मलायु) बासीहरुको महान पर्व हरिरायाको अवसरमा हुने तीन दिनको छुट्टिको सदुपयोग गर्दै नेपाल आदिवासी जनजाती महासंघ मलेसियाले नेपालका चर्चित हट मोडेल तथा गायिकाहरुको साथमा मेघा लाइभ कन्सर्ट २०७५ आयोजना गर्न लागेको छ।

उक्त कन्सर्टमा हट एण्ड बोल्ड गायिका सरस्वती लामा, ज्योति मगर , त्यसै गरि थारु समुदायका हट मोडल तथा डान्सर सुनिता दहित, डान्सर रुपा घले, कार्यक्रम उदघोषिका जेनि शेर्पा, जनवादी गायक राजन राई, डिजे छेवाङ शेर्पाको उपस्तिथि रहनेछ ।


तपाईको प्रतिक्रिया