बेथान्चोक । बेथान्चोक गाउँपालिकामा पिता मेघ बाहदुर सुनाम अनि माता मैयाँ सुनामको कोख बाट गायक सुन्दर सुनाम बि.स. २०५५/०७/०२ गते जन्मिएको हो । सानै उमेर देखि गित सङ्गीत लाई रुचि राख्ने, सानै उमेर देखि स्टेज कार्यक्रम गर्न रुचाउने सुनाम भखरै नेपाली साङ्गितिक फाट मा प्रबेस गर्नुभयो ।

सुनाम अहिले आफैले एउटा अत्ति नै मर्मस्पर्शी गित गाउनु भएको छ, जस्मा शब्द : : तिब्बत दर्लामी, सङ्गीत : राजेश थापा , सङ्गीत संयोजक : राजु कार्की, स्वर : सुन्दर सुनाम को आवाजमा सिंगर सुन्दर सुनाम मार्फत बजार मा आएको छ । प्रदेसी युबा हुरु ले मात्री भुमी र प्रेमिकालाइ छोडेर जानुको मर्म समेटिएको छ ।

(गीत सुन्नको लागी तलको लिंक खोल्नुहोस)


तपाईको प्रतिक्रिया