काभ्रेपलाञ्चोक । २०६२/०६३ जनआन्दोलनको घाईते काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ का मुकेश कायस्थलाई सोमवार स्यहारसुसार गर्दै आमा मिरा कायस्थ र बुबा कृष्णमान कायस्थ ।

उपचारको क्रममा विगत करिब १२ बर्षदेखि उपचाररत उहाँ केही सुधार आएपनि अझै ओछ्यानमा नै रहेका छन् ।


तपाईको प्रतिक्रिया