बेथान्चोक । बेथान्चोक गाउँपालिकामा पिता ठिला बहादुर तमाङ अनि माता बुद्धि माया तमाङको कोख बाट सङ्गीतकार तथा गायक बिस्णु तामाङ बि.स. २०४१/०१/२७ गते जन्मिएको हो । सानै उमेर देखि गित सङ्गीत लाई रुचि राख्ने तामाङ २०६० साल बाट नेपाली साङ्गितिक फाट मा प्रबेस गर्नुभयो ।

थुप्रै गित हरु सङ्गीत भर्ने अनि विभिन्न किसिमको गित हरु एरेन्ज गर्ने तमाङ अहिले आफैले एउटा अत्ति नै मर्मस्पर्शी गित गाउनु भएको छ जस्मा लय हिमाल खड्का, शब्द : भुवन कटुवाल, स्वर : बिश्नु तामाङ अनि गिता देबिको आवाजमा काभ्रे सङ्गम म्युजिक मार्फत बजार मा आएको छ । अभिनय बिमल अधिकारी, साया भन्डारी, समीर थोकर, अ्मृता बन्जाराको अभिनय हेर्न सक्नु हुने छ । भिडियो लाई समीर थोकरले निर्देशन गर्नु भएको छ भने सागर गौतम को छायान्कन प्रकाश एस के को सम्पादक रहेको छ ।

(भिडियो)


तपाईको प्रतिक्रिया