बेथानचोक । शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिका स्तरीय नेपाल मानव अधिकार संगठन गठन गरिएको छ ।

गोविन्द प्रसाद अधिकारीको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा सुजता लामा सचिव राजेश तिमिल्सना, कोषाध्यक्ष बासुदेव तिमल्सिना सदस्यहरु रुपेश पाख्रिन, ज्ञान बहादुर तामाङ, र पूर्ण बहादुर तामाङ गरी ७ सदस्य रहेका छन । संगठनको सल्लाहाकारमा नारायण प्रसाद तिमल्सिना, पद्मनारायण तिमिल्सना र कृष्ण प्रसाद घिमिरे चयन भएका छन् ।


तपाईको प्रतिक्रिया