काठमाडाै । ३८ किलो सुन तस्करीका मुख्यअभियुक्त चुडामणि उप्रेती गोरे पक्राउ परेका छन् । ३८ क्वीन्टल सुन तस्करीका मुख्यअभियुक्त गोरे काठमाडौंबाट पक्राउ गरेको छानविन समितिले जनाए ।

गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा बसेको छानविन समितिले पत्रकार सम्मेलन गरी गोरे पक्राउ परेको जानकारी गराएको हो । समितिका अनुसार गोरे काठमाडौं आएको सूचनाका आधारमा पछ्याउने क्रममा पक्राउ परेका हुन् । विहान करिव साढे ५ बजेतिर काठमाडौं गौरिघाट क्षेत्रबाट पक्राउ गरिएको हो ।


तपाईको प्रतिक्रिया