बेथानचोक । आलुखेतिमा व्यवसायिकता तर्फ अघि बढेको बेथानचोकमा आलुमहोत्वस हुने भएको छ ।

सुपरजोन कार्यक्रम तथा वडा नं २ र ३ को आयोजना तथा गाउँपालिकाको सहयोगमा उक्त महोत्सव हुन लागेको हो । जेठ १९ गते हुने उक्त महोत्सवमा आलुबाट बनेका विभिन्न परिकारहरु उपलब्ध हुने वडा नं ३ का वडाअध्यक्ष दिल बहादुर श्रेष्ठले जानकारी दिए ।


तपाईको प्रतिक्रिया