बेथानचोक । गाउँपालिका भित्रका बाल क्लबका पधाधिकारीहरुका लागि बाल क्लब व्यवस्थापन तालिम शनिवार सम्पन्न भएको छ ।
२ दिन सम्म संचालन भएको उक्त तालिमको आयोजना ग्रमिण विकास संस्था काभ्रेले गरेको थियो । तालिमका लागि आवश्वक सहयोग एईआइएन लग्जमवर्ग र टिडिएच जर्मनले गरेको थियो ।

कार्यक्रम टिडिएच जर्मनीका प्रतिनिधि मोनी श्रेष्ठको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा ग्रमिण विकास संस्था काभ्रेका कार्यकरी निर्देशक डि एन तिमल्सिनाले तालिमको उपादयता बारे बाताएका थिए । तालिमको सहजिकरण असोक खनाल र संजिव न्यौपानेले गरेका थिए ।


तपाईको प्रतिक्रिया