२५ वैशाख २०७५, काभ्रेपलान्चोक । २२ जना एसपी एसएसपीमा बढुवा भएका छन् । बढुवा समितिको सोमबारको बैठकले २२ जना एसपीलाई बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवा सूचीमा राजेन्द्र ढकाल पहिलो नम्बरमा छन् भने काभ्रे जिल्लाको प्रहरी प्रमुख सहकुल बहादुर थापा दोस्रो नम्बरमा छन् । अरुण कुमार बि.सी, प्रकाश अधिकारी, सुशील कुमार यादब, दिलिप बहादुर बस्नेत लगायत बढुवा भएका छन् ।

(नामावली) :-


तपाईको प्रतिक्रिया