२५ वैशाख २०७५, काठमाडौं । १६ जना एसएसपी डिआईजीमा बढुवा भएका छन् । बढुवा समितिको सोमबारको बैठकले जनपद प्रहरीतर्फका १६ जना एसएसपीलाई बढुवा गर्ने निर्णय गरेको हो ।
बढुवा सूचीमा केदार रिजाल पहिलो नम्बरमा छन् । दिपक कुमार थापा, दिनेश अमात्य, शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, लगायत बढुवा भएका छन् ।
नामावलीहरु :-