(अमृत ओझा) २४ बैशाख २०७५, काठमाडौ । नेपाली लोकदोहोरी नवगायिका कमला खड्काले नवगायिका अवार्ड हात पारेकी छिन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री “लालबाबु पन्डित” को प्रमुख आतिथ्य तथा नारायन खड्का को अध्यक्षतामा सन्चालित “केन्द्रीय अनलाइन रोधी ब्यबस्थापन संघ नेपाल” को आयोजनामा सन्चालन गरियको “प्रथम केन्द्रीय अन लाइन लोक दोहोरी अवार्ड” मौलिक भाका “मन्थली झरे” बाट नबगायिका अवार्ड जित्न सफल भएकि हुन । उक्त गितमा गायक जनक लामा गायिका कमला खडकाले स्वर रहेको छ भने लय तथा शब्द रामचन्द्र बोहोराको रहेको छ । उक्त गितमा रामचन्द्र बोहोरा र करिश्मा ढकालको अभिनय रहेको छ भने प्रबिन थापाले निर्देशन गरेका हुन । योग्सना डिजिटल प्रा. लि.ले बजारमा ल्याएको हो ।

(भिडियो सहित) 


तपाईको प्रतिक्रिया