काठमाडौँ – गायक नारायण धितालको आवाजमा रहेको नयाँ गीत “चिसो चिसो मौसम”को भिडियो सार्बजनिक गरिएको छ ।

अर्जुन रत्न भिकारिको शब्द रचना रहेको गीतमा संगीत चेतन सापकोटाको रहेको छ । ‘जय माया प्रेम’ नामक एल्बम्ममा समाबेश उक्त गीतको भिडियोलाइ तेन्जु योञ्जनले निर्देशन गरेका हुन् भने सुदिप बरालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

वि स्टार नेपालले सार्बजनिक गरेको भिडियोमा विल्सन र सोनी लाइ फिचर गराईएको छ मुस्तांगको रमणीय दृष्यहरुमा छायांकन गरिएको भिडियो उत्कृस्ट बनेको छ ।

 


तपाईको प्रतिक्रिया