काठमाडौँ – गायिका सरु गौतमले आफ्नो जन्म दिन पारेर नयाँ गीतको भिडियो सार्बजनिक गरेकी छिन् ।

‘कुन गीत गाउँ’ बोलको गीतको एक कार्यक्रमका बीच सार्बजनिक गरेकी हुन् । तारा पराजुलीको शब्द तथा भीम बीस्सीको संगीत रहेको यस गीतको म्युजिक भिडियोमा नायिका संचिता लुइटेललाई देख्न सकिने छ भने संचिता संगसँगै नयन डीसी र सीमा गुरुंग लाई देख्न सकिन्छ । उत्सब दाहालको छायांकनमा बनेको उक्त भिडियोलाई नयन डीसी ले निर्देशन गरेका हुन् । माधब बेलबासेले सम्पादन गरेको भिडियोलाई कुमार कटुवालले निर्माण गरेका हुन् ।


तपाईको प्रतिक्रिया