काठमाडौँ – मानिसहरुमा विभिन्न कला र अद्भुत प्रतिभाहरु लुकेका हुन्छन कति प्रतिभा भएका व्यक्ति हरु मिडियामा आउछन त कति भित्रै लुकेर बस्ने गर्दछन ।

एउटा अद्भुत प्रतिभा लाई फेवा टाइम्सले प्रस्तुत गरेको छ । यादब आचार्य उनि विभिन्न जनावरको आवाज निकाल्ने देखि विभिन्न व्यक्ति हरुको क्यारिकेचर समेत गर्ने गर्दछन् । उनको अद्भुत कला तथा उनको बारेमा गरिएको कुराकानी भिडियो अन्तरबार्ता हेर्नुहोस ।


तपाईको प्रतिक्रिया