काठमाडौँ – युट्युब मार्फत सार्बजनिक हुँदै आएको सिरियल ‘दुर्ब्यसनी’ फरक धारको टेलि सिरियल हो । ‘दुर्ब्यसनी’ को पाँचौ शृंखला सार्बजनिक गरिएको छ। समाज रुपान्तरणमा अहम भुमिका रहेको यो सिरियल लाई शिव दाइ अधिकारी ले लेखेका हुन भने निर्देसन शिव दाई अधिकारी र कृष्ण फुयालले गरेका हुन्।

शिव दाई अधिकारी,कृष्ण फुयाल (केदार), रन्जन रिमाल,पदम कार्की, रिबु आचार्य,कृष्ण आचार्य,गुन्जन भण्डारी,सरस्वती फुयाल,उमेश गुरुङ, बल देब राठोर,सन्तोस थापा रहेका छन् दुर्ब्यसनीमा लागेका युवा पुस्तालाई लक्षित गरि बनाईयको यो टेलिसिरियल सेलिब्रेटी नेपालको युटुब च्यानल बाट सार्बजनिक गरिएको छ ।


तपाईको प्रतिक्रिया