
०४ चैत्र २०७४ – काठमाडौं । पहिलो ‘नेपाल आइडल’ बुद्ध लामाले ‘तिमी साथ भएपछि’ नामक पहिलो गजल गीत सार्वजनिक गरेका छन् ।डर्शक श्रोताहरुले निकै नै रुचाएको लामाको गीत यतिबेला भाईरल बनिरहेको छ् ।
यस गीतमा हरि लम्सालले संगीत र गोपाल रसाईलीले संगीत संयोजन गरेका छन् । अर्जुन अधिकारीले निर्देशन गरेको यो गीतको म्युजिक भिडियोमा पल शाह र आँचल शर्माको अभिनय रहेको छ ।
हेर्नुस भिडियो :-